
Like the previous year, Saral Notes is going to run the entrance preparation class for BSc. CSIT, BCA and CMAT. You can register for the class.
More Information
के तपाईं BSc.CSIT, BCA अथवा CMAT को entrance prepration class को खोजीमा हुनु हुन्छ?? अब चिन्ता नलिनुहोस saral notes ले बागबजारमा रहेको Mega IT Park मा जेष्ठ 10 गते देखि बिहान 8:30 बजे बाट Class Start गर्दै छ ।
saral Notes मै किन पढ्ने ??
1) पहिलो बर्षमै TU.IOST top position मा बिद्यार्थी पास गराउन सफल।
2) Fee Structure सुन्दा नै अचम्म लाग्न्रे ( सबै भन्दा कम शुल्कमा पढाई गराउने)
2) पहिलो 20 जनालाइ कुनै सुल्क लाग्ने छैन
3) अनुभवी तथा बिगत बर्षनै पढाउने शिक्षक मार्फत पढाई गराउने
4) Entrance book आफ्नै भएको र फ्री मै उपलब्ध गराइने
5) Mock Test देशै भर एकै साथ एउटै paper exam गराइने र mock test को कुनै शुल्क तिरिरहनु नपर्ने
6) Register गरि आउने लाई थप 10% छुट
7) Group मा आउने लाई विशेष छुट
Register को लागि
Message @ [email protected]
थप जानकारीका लागि
facebook.com/saralnotes
Comments: